एक रात

बिछ्यौनामा पल्टिएर आकश फर्किए,
कम्प्युटरमा मिठो धुन बज्दै,
आज फेरी उन्को याद आयो ।

त्यो आफ्नै गतिमा घुमिरहेको पन्खालाई हेरे,
आफ्नो भने जिन्दगीमा लगाम नै छैन ।
खालिपन र कौतुहल्तामा दिमाग यती चादो चल्दो रहेछ कि,
कुरै नगरै ।

सोँचे, उनि कती खुशी होलिन ।
अनी फेरी मन च्वास्स पोल्यो ।
लाग्यो कि अब एउटै उपाय छ,
लाग्यो कि त्यो घुमिरहेको पन्खामा,
पन्खामा हात झोस्द मात्र मना शन्त हुन्छ ।

यो रातको अधेरोमा घडी तिरा आँखा डोर्याए,
पत्तो भएन, कहिले समय ले मलाई छोड्यो
कहिले मैले समय लाई ।
किन, किन त्यो घडीको सुइहरु लुछेर, चुडौ झै लाग्यो
मेरो मन बरु पोतेका माला गाँसेका चुडे झै;
छिया भयो, तर समय रोकिएन ।

सायद म नै पो रोकिएछु ।
अनी त यती मिठो बर्षात पनि याद नै भएन,
बरु खिन्न मनलाई समहाल्दै पन्खा बन्द गरेँ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s