साटिएको दोबाटो

म तिम्रो शहर आज आउदै छु
माया नबिर्से, मलाई भेट्न आउनु
हिजोको कुरा बिर्से भोली छदै छ
एक बारको जुनिमा अरु कतिनै भेटिन्छ

सायद हाम्रा शहरहरु फेरिएछन्
सायद दोबाटो अनि मोडहरु पनि साटिएछन्
तर चाहना मनको तिमी सँग क्षण बिताउने
सायद मेरा रहरहरु अज्ज उस्तै नै छन्

म तिम्रो शहर आज आउदै छु
माया नबिर्से, मलाई भेट्न आउनु
हिजोको कुरा बिर्से भोली छदै छ
एक बारको जुनिमा अरु कतिनै भेटिन्छ

टाढिनुमा दोश भाग्यको नै रहेछ
दु:ख को चार्चा केहि तिमीले गरेउ
हास्नेहारुमा केहि रिश मैले पोखे
तर भाग्य डोर्यौने हाम्रो समयले नै रहेछ

म तिम्रो शहर आज आउदै छु
माया नबिर्से, मलाई भेट्न आउनु
हिजोको कुरा बिर्से भोली छदै छ
एक बारको जुनिमा अरु कतिनै भेटिन्छ

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s