माया को अर्थ

मलाई नसोध, यो माया कसरी हुन्छ
कहिले फुल फुल्छ , कहिले भुल हुन्छ
म त बेजान छु, अमुर्त छु
मलाई नसोध, घाम नहुँदा यो छाया कहाँ लुक्छ
कहिले निलो गगन चुम्छ, कहिले बर्षात बनी रुन्छ

मनको घाउमा पाप्रा त नबस्ला
तर आँखा भरी चिप्रा भाई बुन्छ
कहिले मन आमिलो हुन्छ, कहिले अफैमा मिठास दिन्छ
शब्द बाट अक्षर नै पो हराउलान
तर पनि म भन्न सक्दिना
मलाई नसोध, यो माया कसरी हुन्छ

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s