जिन्दगी सँग हरेको मानिश

खुला आकाशमा उडेको पन्छी हेरेँ
म त पिन्जडमा पो कैद छुँ
सान सँग गर्जदो बादल हेरेँ
म त नित्रुक्क रुझेको पो छुँ
अटल ठुला ठुला पहाड हेरेँ
म त पहिरो मा पो भासिएको छुँ
यस्सो शहर तिरा आँखा डोर्याए
म जस्त हजरौ भेट्टिए
कोही सडकमा लडिरहेछन्
कोही मत्तिएर झुमिरहेछन्
कोही दु:खमा पिरोली रहेचन्
कोही बेजान्, अमुर्त भएर लडिरहेछन्
तर यहाँ उद्धार गर्ने कोही भएनन्
यी सबै जिन्दगी सँग हार खाएका हुन्
म जस्तै जिन्दगीले पार लएका हुन्
आज मेरो अस्तित्व यतिनै छ
म यही नै हुँ
जिन्दगी सँग हरेको मानिश

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s