मृगतृश्णा

(हा हा..)
उन्को एक झझल्को देख्द,
म आफै सँग प्रश्न गर्न थालेँ,
(हा हा..)
के यो सपना त होईन ?
के उनि साँचैनै मुर्त बनी मेरा आंखा अगाडी उभिएकी हुन त ?
कतै मेरा आंखाले मस्तिस्कको तृष्णा तृप्त गर्न जाल-झेल खेलेको त होईन ?

यी अप्सरा जस्तो वर्न भएकि,
यो हजारौँ मानिश्को भिडमा,
नयनले एता उति खोजिरहेकि,
सुर्य भन्दा पनि तेज मुहार भएकि,
हिरण भन्दा पनि सुन्दर नयन भएकि,
हेर्दै बिश्व सुन्दरि,
के उनिनै हुन त ?

उनलाई देखेर त भागवानले पनि इर्शया गरुन ।

के उनि स्वयम धर्तिमा बिराजमान भइ प्रकट भएकै हुन त ?
की यो सब मेरो अचेत अवस्थाको मृगतृश्णा हो ?

मा अज्जपनी उन्को त्यो झलकोको लागि हजारौँ हजार दुर्,
मानव मरभुमिमा भौतरिन्छु ।
अनि फेरी आफै सँग प्रश्न गर्छु,
के यो सपना त होईन ?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s