आज म अर्कैको भएँ

तिमी सँग नजिकिन चाहन्थेँ
हाम्रा दुइ मुटुमा माया साट्न चाहन्थेँ
एउटा बाचा-बन्धन्को डोर बाध्न चाहन्थेँ
तर, नचाहन्दा नचाहदै म आज अर्कैको भएँ
जब माया लाउन खोज्दा खोज्दै तिमीले दिएनौ
म अर्कैको भएँ

निस्वार्थ प्रेम गर्छु, म भन्थेँ
तर स्वर्थ तिमीलाई पाउनुमा रहेछ
भावनात्मक प्रेम गर्छु, म भन्थेँ
तर सारीरका नषा नषामा तिमी बगेछौ
तिम्रो नाम्, निस्चल र पवित्र, म भन्थेँ
तर अपवित्र मेरा आत्मामा खुदिसकेछ
तिम्रा आकृतीहरु आँखामा समाँउ, म भन्थेँ
तर तिमी ओझेल भैदियौ
तिम्रा शब्द का बोलहरु मनमा खेलाँउ, म भन्थेँ
तर तिमी मौन भैदियौ
मेरा अनेक कोसिशाहरु तिम्रा मजबुत कदम सामर्थ्य टिक्न सकेनन्

तिमीले अन्तै माया साट्दा
मेरा मनमा चुबेका कांडाहरु कसैले झिक्न सकेनन्
त्यसैले, नचाहन्दा नचाहदै म आज अर्कैको भएँ
जब माया लाउन खोज्दा खोज्दै तिमीले दिएनौ
म अर्कैको भएँ

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s