मुटु छोयो रसुवाको हावाले

मुटु छोयो रसुवाको हावाले
माया बस्यो कान्छीको अँखैले
घुम्न हिद्दा पहिरोमा
हिउ जस्तो कान्छीनी बस्यो दिलमा

हेर्दा खेरी धुन्चे् राम्रो गाउँ छ
माया लौने भए दिल मा ठाउँ छ
हिउले ढाक्यो सल्लेरी डाडामा
तिमी आयौ कान्छीनी मनको पखामा
पनी पिउदा गोसाइ कुन्ड तालमा
हिउ जस्तो कान्छीनी पर्यौ माया जालमा

लन्ताङको नानी तिमी साह्रै नै असल
आफ्नै हुन म कान्छीनी आउ दिलमा बस ल
फर्की हिड्दा लामा होटेल मा
मनको इच्छया नलुकाउ लालिबोटै मा

मुटु छोयो रसुवाको हावाले
माया बस्यो कान्छीको अँखैले
घुम्न हिद्दा पहिरोमा
हिउ जस्तो कान्छीनी बस्यो दिलमा

Leave a comment