कस्तो भयो First Date ?

“ओइ! कस्तो भयो First Date ?”, भनेर सोद्थे केटाहरु
अनी मुस्कुराउदै मैले जवाफ दिए,
“उस्तै त हो । Usual। के हुनु ?”
धेरै चासो देखाएपछी, भने एक्छिन्, wait.

अनी बिस्तारै धुँवा फुक्दै वर्नन गर्न थाले Date
“काठमाडौं मल्ल अगाडी भेटें अनि गयौ सङ्गै New Road
उही भिड्मा धकेल्दै लम्के New Road Gate
दुइटै Kidney Fail भको मान्छे पनि भेटाए
पुरनो गुत्पाक पसल पनि देखाए
आज त यार सरा New Road घुमाए!”

खिलिली सबै हाँस्दै मलाई हेर्दै थिए
फेरी वर्नन गर्न थाले हाम्रो भेट्
“Starters को लागि उहि कुमारी घर अगाडीको चिया
अनी सोध पुछ्, गफ् गाफ् गर्दै पुगिएछ मखन टोले
लौ हिड भनी त्यहाँ बाट लगे
खान टिप ट्प को समोसा र पानी  पुरी को झोल्”

“त्यती मात्रै ?”, सोध्थे केटाहरु
स्वोर मिलाउदै भने,
“अज्जै घुम्ने इच्छ्या रहेछ क्यारे
लस्सी खुवाउन लगे ईन्द्र चोक”

“साला! अलि रमाइलो कुरा भन् न”, कराए केटाहरु
हाँस्दै फेरी जवाफ फर्कए,
“उस्लाई छोड्नु थियो Bus Park
हुँदै गयौ हामी वटु मार्ग्
पुगेपछी महाबौध
Gift दिएँ एउटा सस्तो घडी
त्यस्पछी खादै Cake ND’s को
निस्कियौ नेपाल Electricity”

अनुहार खुम्च्याउदै बर्बरौन थाले केटाहरु
फकौदै भने,”लौ एती नै त भयो नि First Date
नरिसौ न ठिटहरु

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s